Trending :
 

प्रतिनिधि सभाको बैठक बस्दै

भाद्र २८,२०८०

-आस्था न्यूज

भदौ २८, २०८० काठमाडौं ।
आज  प्रतिनिधि सभाको बैठक आज बस्दै छ । 
 
बुधवारका लागि तय गरिएको बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो ।
 
नेम्वाङको अन्त्येष्टि पश्चात बैठक दिउँसो ३ बजे बस्ने भएको छ । 
 
आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।