Trending :
 

सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुने पर्यटनमन्त्री सुदन कसरातीको भनाई

भाद्र ३१,२०८०

-आस्था न्यूज

भदौ ३१, २०८० काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै  जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताउनुुभएको छ । 
 
प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले  जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ भन्नुभयो ।
 
उहाँले गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।