Trending :
 

प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दै

आश्विन ०९,२०८०

-आस्था न्यूज

असोज ९, २०८० काठमाडौं । 
प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ ।
 
जसअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक बिहान ८ बजे बस्दै छ ।
 
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दै छ ।
 
बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको विषयमा सैद्धान्तिक छलफल हुने बताइएको छ ।