Trending :
 

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

आश्विन १०,२०८०

-आस्था न्यूज

असोज १०, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज असोज १० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
 
जसअनुसार,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ८५ पैसा र बिक्री दर १४१ रुपैयाँ ४८ पैसा रहेको छ।
 
यस्तै,बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ९७ पैसा र बिक्री दर १६२ रुपैयाँ ७० पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।