Trending :
 

प्रतिनिधिसभा बैठक बस्दै, विद्युत् विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची

आश्विन १६,२०८०

-आस्था न्युज

असोज १६, २०८० काठमाडौं ।
 
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्नेछ । 
 
बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने र ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ । 
 
36346476