Trending :
 

बझाङको केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

आश्विन १६,२०८०

-आस्था न्युज

असोज १६, २०८० काठमाडौं ।
बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ।