Trending :
 

भूकम्पले बाजुरामा केही घरहरु भत्किए

आश्विन १६,२०८०

-आस्था न्युज

असोज १६, २०८० काठमाडौं ।
आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुराका भूकम्प गएको छ । 
 
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ । केही घरहरु चर्केको बताइएको छ ।