Trending :
 

सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख महरासँग लियो बयान

आश्विन १७,२०८०

-आस्था न्युज

असोज १७, २०८० काठमाडौं । 
सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएर छोडेको छ ।
 
भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख महराको बयान लिएको हो । सोमबार महराको बयान लिएर छोडिएको हो ।
 
महरा छोरा राहुल महरा भने साउन १३ गतेदेखि थुनामा छन् ।