Trending :
 

जितिया पर्वका अवसरमा गङ्गासागरमा भक्तजन

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८, २०८० काठमाडौं ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुःख शान्तिका लागि मनाइने जितिया पर्वका अवसरमा बिहीबार जनकपुरधामको गङ्गासागर तलाउमा श्रद्धालु भक्तजन घिरौलाको पातमा खरी र तेल चढाउँदै । तस्बिरः निरञ्जनकुमार साह/रासस