अन्तराष्ट्रिय प्रसङ्ग:
कार्तिक २७,२०७४
-
२७ कार्तिक-
भारत कानपुरमा ४० वर्षकी एक महिला र उनकी १५ वर्षीय छोरीमाथि बलात्कारको प्रयास भएको छ । र, बच्नका लागि आमा छोरी कुदीरहेको रेलबाट हाम फालेका छन् ।
उनीहरु कोलकताबाट दिल्ली जाँदै थिए ।
भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सका अनुसार कुदी रहेको रेलबाट हाम फालेपछि आमा छोरी घाइते भएका थिए ।
करिब दुई घण्टापछि जब उनीहरुलाई होस आयो तब नजिकको रेलवे स्टेशन पुगे जहाँबाट उपचारको लागि अस्पताल लगिएको थियो ।
प्रमुख समाचार
सम्वन्धित समाचार