Trending :
 

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

आश्विन १९,२०८०

-आस्था न्युज

असोज १९, २०८० काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । 
 
शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ः०० बजे बस्ने भएको छ ।
 
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले “विद्यालय शिक्षा विधेयक, २०५० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुचि रहेको छ ।