Trending :
 

प्रधानमन्त्री प्रचण्डद्वारा भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन

आश्विन १९,२०८०

-आस्था न्युज

असोज १९, २०८० काठमाडौं । 
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगेका छन् । 
 
नेपाली सेनाको हेलिकप्टरबाट बझाङ पुगेका उनले भूकम्पबाट भत्केका संरचनाको अवलोकन गर्नुका साथै भूकम्प पीडितसंग कुराकानी गरेका छन् । 
प्रधानमन्त्री प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नेसंगै पीडितलाई राहत पु¥याउन स्थानीय निकायलाई आवश्यक निर्देशन समेत दिएका छन् ।