Trending :
 

दसैँलाई भेडाहरु बजारतर्फ लैजाँदै

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१, २०८० काठमाडौं ।
मुस्ताङको बुकी क्षेत्रमा पालन गरिएका भेडाहरु दसैँलाई लक्षित गरेर बजारतर्फ ल्याइँदै । हिमाली बुकी क्षेत्रमा पालन गरिने भेडाच्याङ्ग्रा दसैँलगायतका ठुला चाडपर्वमा धेरै खपत हुनेगर्छ । तस्बिर: कमल खत्री/रासस