Trending :
 

माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२, २०८० काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । 
 
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा इजरायल हिंसामा नेपालीहरुको मृत्यु, त्यहाँ रहेका नेपालीको उद्दार तथा सरकारको भूमिकाबारे छलफल भइहरेको छ । 
 
त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कामको समिक्षा समेत हुने बताइएको छ ।