Trending :
 

युवाहरुले व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो दले !

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२, २०८० काठमाडौं ।
व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ ।
 
सोमबार कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाहरुले कालो मोसो दलेका हुन् ।
 
उनीहरुले  मानीसको लासमा सुन लुकाएर ल्याउने तस्करी आरोप लगाउँदै प्रसाईँले ,राज्यको पैसा ठगेर ऋण तिरे भन्न मिल्छ ? भन्दै आक्रोसीत भएका थिए ।