Trending :
 

सिंहदबारमा सर्वदलीय बैठक जारी

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक जारी छ ।
 
बैठक सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी रहेको छ । 
 
इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।
 
संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरु बैठकमा सहभागी रहेका छन् ।