Trending :
 

मुुस्ताङबाट दसैँका लागि झारिएका च्याङग्राको बथान

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान । दसैँका लागि मुुस्ताङबाट भेडाच्याङग्रा निकासी हुुन थालेको छ । तस्बिर: सन्तोष गौतम/रासस