Trending :
 

दुर्गाको मूर्ति बनाइँदै

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३ ,२०८० काठमाडौँ ।  
दसैँ नजिकिँदै गर्दा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ महेन्द्रचोकमा दुर्गा माताको प्रतिमा बनाउँदै कालिगढ । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस