Trending :
 

एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान हुँदै

आश्विन २४,२०८०

-आस्था न्युज

असोज २४, २०८०  काठमाडौं ।
नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । 
 
मतदान बुधबार बिहान ७ बजेदेखि मतदान हुने बताइएको छ । 
 
प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । 
 
अध्यक्षमा कञ्चनपुरका बचन बहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।