Trending :
 

अर्घाखाँचीद्वारा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा

आश्विन २४,२०८०

-आस्था न्युज

असोज २४ ,२०८० काठमाडौं । 
जिल्ला समन्वय समितिको कार्यालय अर्घाखाँचीद्वारा बुधबार आयोजित आर्थिक वर्ष २०७९र८० को वार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्दै  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री सुशिला सिर्पाली ठकुरी ।  तस्बिर : प्रेमनारायण आचार्य/रासस