Trending :
 

लटरम्म फलेको अमला

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौं ।  
महोत्तरीको जलेश्वर नगरपालिका-८ बजराही गाउँको एक घर परिसरमा लटरम्म फलेको अमला । अमला खाँदा टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला ताजा खान पनि मिल्छ भने यसलाई अचार, तितौरा र सुकाएर राखी आवश्यकता अनुसार प्रयोग गर्न पनि सकिन्छ । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस