Trending :
 

बढ्यो सुनको मूल्य ,कत्तिमा हुदैछ आजको कारोबार ?

आश्विन २५,२०८०

-आस्था न्युज

असोज २५, २०८० काठमाडौँ ।
बिहिबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।
 
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
 
त्यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।