Trending :
 

विमानस्थलमा इजरायलबाट घर फर्किदाको खुसी (फोटोफिचर)

आश्विन २६,२०८०

-आस्था न्युज

असोज २६, २०८० काठमाडौं ।
इजरायलमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार भएको छ । सरकारले विमान चार्टर गरेर उद्धार थालेको हो । केहीबेर अगाडि २५३ जना काठमाडौंमा आइपुगेका छन् ।
No description available.No description available.No description available.No description available.