Trending :
 

मुस्ताङमा स्याउ टिप्दै कृषक

आश्विन २७,२०८०

-आस्था न्युज

असोज २७, २०८० काठमाडौं ।
मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीको बगैँचामा स्याउ टिप्दै कृषक। अहिले मुस्ताङको बगैँचामा फलेका स्याउ टिपेर बजार पठाउन किसानलाई चटारो छ । तस्बिरः सन्तोष गौतम/रासस
 
 
No description available.