Trending :
 

प्रधानमन्त्री प्रचण्डद्वारा तीनवटा खानेपानी आयोजनाको संयुक्त उद्घाटन (फोटोसहित)

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
चितवनको भरतपुर महानगरपालिकामा सम्पन्न भएका तीनवटा खानेपानी आयोजनाको आइतबार भरतपुर महानगरपालिका(१९ शारदानगरमा संयुक्त उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
 
प्रधानमन्त्रीले शारदानगर जागृती शहरी खानेपानी आयोजना, जखडीमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको भरतपुर महानगरपालिका(१९ शारदानगरमा संयुक्त उद्घाटन गर्नुभएको हो  । तस्बिरः सनद अधिकारी/रासस
 
No description available.No description available.No description available.No description available.No description available.No description available.