Trending :
 

पोखरामा नवदुर्गा महोत्सवका लागि शोभायात्रा

आश्विन २८,२०८०

-आस्था न्युज

असोज २८, २०८० काठमाडौं ।
विजया दशमीका अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिरमा आजदेखि सुरु हुन लागेको नवदुर्गा महोत्सवका लागि निकालिएको शोभायात्रा । तस्बिरः धनबहादुर गुरुङ/रासस