Trending :
 

तारकेश्वर काभ्रेस्थलीमा रहेको बृहत् शान्ति धाम

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९, २०८० काठमाडौं । 
काठमाडौँको तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीमा रहेको धार्मिक एवं पर्यटकीयस्थल बृहत् शान्ति धाम । यहाँ भगवान बद्रीनाथको मन्दिर र शिष महल रहेको छ । उक्त धाम पर्यटकको लागि काठमाडौँको राम्रो स्थल बन्दै गएको छ । तस्बिर: हरिराम भेटुवाल/रासस