Trending :
 

एभरेष्ट बैंकद्वारा सुर्खेत विमानस्थलमा एटिएम सेवा सञ्चालन

आश्विन २९,२०८०

-आस्था न्युज

असोज २९, २०८० काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले सुर्खेतमा एटिएम सेवा सञ्चालन ल्याएको छ । सर्वसाधरणलाई सहज सेवा प्रवाहका लागि बैंकले सुर्खेत विमानस्थलमा एटिएम सेवा सञ्चालन ल्याएको जनाएको छ ।