बनेपामा सी जी डिजिटलको २५ औ शोरुम खुल्यो
-आस्था न्युज
असोज २९, २०८० काठमाडौं ।
चौधरी ग्रुप अन्तर्गतको नयाँ तथा भब्य मल्टि ब्रान्ड शोरुम सि.जी. डिजिटलको २५औ शाखा बनेपामा खुलेको छ ।
बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य ज्यु र सि.जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस.सि.साबुको उपस्थितिमा आज शोरुमको उद्घाटन गरिएको हो ।
सि.जी. डिजिटल शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एल.जी., सि.जी., टिसिएल, गोद्रेज, सेन्साई, माईडिया, बेको, ब्ल्याक डेकर, केन्ट, एलिका र व्रmम्टन लगायतका विभिन्न घरायसी विधुतीय सामाग्रीहरु रहने छन् ।
बनेपाकोे स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकसेवा, विधुतीय सामाग्रीहरुका उपयोग विधि तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शारुम संचालन गरिएको छ ।
शोरुम हप्ताको सातै दिन बिहान १०ः०० देखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहने छ ।