Trending :
 

आजका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित

आश्विन ३०,२०८०

-आस्था न्युज

असोज ३०, २०८० काठमाडौं ।
संघीय संसद अन्र्तगत राष्ट्रिय सभाको आजको लागि बोलाईएको बैठक स्थतिग भएको छ ।  
 
मंगलबार १ ः ०१ बजे डाकिएको बैठक विशेष कारणबस अर्को सूचना नआउँदासम्म स्थगित भएको संसद सचिवालयले जनाएको छ । 
 
यता प्रतिनिभि सभा अन्र्तगतको गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । 
 
समितिको बैठक सिंहदरबारमा बिहान साँढे १० बजेका लागि बोलाईएको छ । बैठकमा समितिको आन्तरिक र विविध पक्षमा छलफल गरिने सचिवालयले जनाएको छ।