Trending :
 

तमिलनाडुको विरुधुनगरमा विस्फोटः ९ जनाको मृत्यु

आश्विन ३०,२०८०

-रासस

असोज ३०, २०८० काठमाडौं ।
तमिलनाडुको विरुधुनगरमा मङ्गलबार पटाका कारखानामा भएका छुट्टाछुट्टै दुई विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
 
 प्रहरीका अनुसार पहिलो विस्फोट विरुधुनगर जिल्लामा भएको थियो भने, अर्को विस्फोट सोही जिल्लाको कम्मपट्टी गाउँमा भएको थियो ।
 
विस्फोट बारे अनुसन्धान जारी छ ।