Trending :
 

नागढुंगामा कार दुर्घटना

कार्तिक ०३,२०८०

-आस्था न्युज

कात्तिक ३, २०८० काठमाडौं । 
काठमाडौंको नागढुंगामा कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार आज बिहान नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।
 
सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले निकालिएको छ । कार दुर्घटना भएकाले नागढुंगा सडकखण्डमा सवारी साधनको जाम छ ।
 
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।