Trending :
 

काठमाडौँमा ६.१ रेक्टरको भूकम्प, केन्द्रबिन्दु धादिङ

कार्तिक ०५,२०८०

-आस्था न्युज

कार्तिक ०५ ,२०८० काठमाडौँ ।
धादिङ केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । 
 
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँ उपत्यकामा पनि महसुस गरिएको हो।
 
राष्ट्रिय भूकम्प मापन केन्द्रले विहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको पुष्टि गरेको छ । 
 
भूकम्पका कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन् ।