Trending :
 

महानवमीको पूजापाठ गर्ने भक्तजनको भीड

कार्तिक ०६,२०८०

-आस्था न्युज

कात्तिक ६,२०८० काठमाडौँ ।
बडादसैँको नवमीको दिन सोमबार घोराही–१८ अम्बापुरस्थित अम्बिकेश्वरी मन्दिरमा पूजापाठ गर्ने भक्तजनको भीड । तस्विर : कुलदीप न्यौपाने/रासस