Trending :
 

मौलिक भेषभुषामा सजिएर मेला हेर्न आएका लिम्बू समुदायका महिला

कार्तिक १०,२०८०

-आस्था न्यूज

कात्तिक १०, २०८० काठमाडौं ।
पाँचथरको थर्पूमा प्रदर्शन गरिएको लिम्बू समुदायको इतिहासको प्रतीक ऐतिहासिक निशान मेलामा मौलिका वेषभुषामा सजिएर मेला हेर्न आउनुभएको लिम्बू समुदायका महिला । राजा पृथ्वीनारायण शाहले उपहारस्वरुप दिएको निशान विक्रम संवत् १८८० देखि प्रदर्शन गर्दै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस