Trending :
 

यस्तो छ शनिबार विदेशी मुद्राको विनिमय दर

कार्तिक ११,२०८०

-आस्था न्यूज

कात्तिक ११, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज (कात्तिक ११ गते) शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८ पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा रहेको छ।