Trending :
 

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सम्मानमा आयोजित रात्रीभोज (फोटो फिचार)

कार्तिक १३,२०८०

-आस्था न्युज

कात्तिक १३, २०८० काठमाडौं । 
पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा आयोजित रात्रीभोजमा सहभागिहरु । फोटोः प्रदीप राज वन्त