Trending :
 

काठमाडौं महानगरले हटाउन थाल्यो शहरको सौन्दर्यमा असर पर्नेगरि राखिएका बोर्डहरु र टेलिफोन बुट

कार्तिक १३,२०८०

-आस्था न्युज

कात्तिक १३, २०८० काठमाडौं ।
काठमाडौं महानगरले शहरको सौन्दर्यमा असर पर्ने गरि राखिएका विभिन्न बोर्डहरु र टेलिफोन बुट हटाउन थालेको छ ।  
 
महानगरले विभिन्न खालको अनावश्यक शहरको सौन्दर्यमा समेत असर पर्ने गरि राखिएका बोर्डहरु र बेहाल अवस्थामा रहेको बिग्रेको टेलिफोन बुट निकाल्न थालेको काठमाडौं महानगर प्रहरी बल ट्राफिक ब्यवस्थापन कार्यालयले जनाएको छ ।