Trending :
 

मंगलबार घट्यो सुनको मूल्य

कार्तिक १४,२०८०

-आस्था न्यूज

कात्तिक १४, २०८० काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा पाँच सय रुपैयाँले घटेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य तोलामा पाँच सयले घटेर प्रतितोला  १ लाख १६ हजार कायम भएको हो ।
 
तेजाबी सुन १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 
 
आज चाँदीको मूल्य प्रतितोला पनि बढेको छ । ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।