Trending :
 

राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित

कार्तिक १६,२०८०

-आस्था न्यूज

कात्तिक १६, २०८० काठमाडौं ।
राष्ट्रियसभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ । 
 
सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो ।