Trending :
 

किसान धान काट्न र भित्र्याउने चटारोमा

कार्तिक १७,२०८०

-आस्था न्यूज

कात्तिक १७, २०८० काठमाडौं ।
जाजरकोटको भेरी नगरपालिका-१ होलुज्यूलामा किसानलाई धानबाली भित्र्याउने चटारो । जिल्लाको सबैभन्दा बढी धान फल्ने ठाउँ यही रहेको छ । तस्बिर: हेमन्त केसी/रासस
 
Open photo