Trending :
 

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

कार्तिक २०,२०८०

-आस्था न्यूज

कात्तिक २०, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।
 
भूकम्पका कारण मुलुकको वर्तमान परिस्थिति असहज रहेको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो ।
 
२२ कात्तिकमा फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति त्यसतर्फ जाने त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको ।