Trending :
 

तिहारका लागि माटोको पाला सुकाउँदै कुमाले

कार्तिक २०,२०८०

-आस्था न्युज

कात्तिक २०, २०८० काडमाडौं ।
भक्तपुर तालक्वकोमा माटोको पाला सुकाउँदै कुमाले । तिहारमा पालाको माग उच्च हुने भएकाले परिवारका सबै सदस्यहरु यस कार्यमा व्यस्त हुन्छन । तस्बिर: लक्ष्मी गारु/रासस