Trending :
 

मादल बिक्री गर्न हिँडेका व्यापारी

कार्तिक २१,२०८०

-आस्था न्युज

कात्तिक २१, २०८० काठमाडौं ।
तनहुँको सदरमुकाम दमौली बजारमा मादल बिक्रीका लागि हिँडेका एक व्यापारी । तिहार नजिकिएसँगै देउसीभैलो खेल्नका लागि मादलको खरिद गर्ने गर्दछ । तस्बिर: कृष्ण न्यौपाने/रासस