Trending :
 

एमालेको सचिवालय बैठक बस्दै

कार्तिक २२,२०८०

-आस्था न्युज

कात्तिक २२, २०८० काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
 
बुधबार दिउँसो २ बजे पार्टी कार्यलय च्यासलमा सचिवालय बैठक बस्ने भएको हो ।  
 
आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति ,राहत एवं मध्यपहाडी सडक केन्द्रित  अभियानका बारेमा छलफल हुने जनाईएको छ ।