Trending :
 

मन्त्रिपरिषद्को बैठक जारी

कार्तिक २३,२०८०

-आस्था न्यूज

कात्तिक २३, २०८० काठमाडौं ।
मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको मन्त्रिपरिषदको बैठकले  जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।