Trending :
 

बढ्यो सुनको मूल्य

मंसिर ०१,२०८०

-आस्था न्युज

मंसिर १, २०८० काठमाडौं । 
नेपाली बजारमा सुनको मूल्य आज एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेको छ । 
 
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा कायम रहेको छ ।
 
यस्तै ,चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।