Trending :
 

सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

मंसिर ०४,२०८०

-आस्था न्युज

मंसिर ४, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
 
यसैगरी अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री १३३ रुपैयाँ ५४ पैसा रहेको छ भने युरो १ को खरिद दर १४५ रुपैयाँ २ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
 
यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ ९२ पैसा कायम भएको छ।