Trending :
 

तोलामा २ सयले बढ्यो सुनको मूल्य

मंसिर ०४,२०८०

-आस्था न्युज

मंसिर ४, २०८०  काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । 
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ । 
 
आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।