Trending :
 

तिहारमा बजार नपाउँदै सुकेका फूलखेती

मंसिर ०८,२०८०

-आस्था न्युज

मंसिर ८,२०८० काठमाडौं । 
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ खोर्केलाइनमा बिक्री नभएर बारीमा सुकेको फूलखेती । यसपालि तिहारमा फूल बिक्री नभएपछि फूलखेतीमा लगाएको लगानीसमेत नउठेको किसान बताउँछन् । तस्विरः सुरेश आचार्य/रासस